भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

तनहुँको तुरतुरेमा पहिरो, सडक अवरुद्ध

तनहुँको तुरतुरेमा पहिरो, सडक अवरुद्ध

दमौली । वर्षाको समय देशका विभिन्न स्थानमा बाढी पहिरो जाने क्रम जारी रहेको छ । पृथ्वीराजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध भएको छ । पहिरोले तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा शनिबार पहिरो खस्दा सडक अबरुद्ध भएको हो । सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुबैतर्पm अवरुद्ध भएको तनहुँ प्रहरीले जनाएको छ ।

सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको छ । पहिरोका कारण यस सडक भएर यात्रा गर्ने यात्रीहरु मर्कामा परेका छन् । बाढी पहिरोको जोखिाम काएमै भएकाले सजक रहन जत तथा मौसम विज्ञान विभागले आह्वान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.