भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सडक पूर्वाधार निर्माणका लागि बैतेश्वर गाउँपालिकाले निकाल्यो ठेका सूचना

सडक पूर्वाधार निर्माणका लागि बैतेश्वर गाउँपालिकाले निकाल्यो ठेका सूचना

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकाले ठेका सूचना प्रकाशन गरेको छ । सडक पूर्वाधार निर्माणका लागि गाउँपालिकाले देशै भरिका स्थानिय तह मध्ये आर्थिक वर्षको पहिलो ठेक्का सूचना सोमबार प्रकाशन गरेको हो । सूचना प्रकाशनसंगै बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा लगाएत सम्पुर्ण बैतेश्वरका जनप्रतिनिधि कर्मचारीको टिमलाई स्थानीयले बधाई दिइरहेका छन् ।

समयमै ठेका सूचना प्रकाशन गरेकोमा बधाइ तथा काम सफलताको शुभकामना व्यक्त शन्देश दिदै नेपाली काँग्रेस दोलखा प्रदेश(क)का उपसभापति सुबास लामाले बैतेश्वरको बिकास र सफलताको लागि सधै आफ्नो साथ र समर्थन हुने बताए । उनले देशै भर आर्थिक वर्षको पहिलो ठेका सूचना बैतेश्वले प्रकाशन गरेको जानकारी दिए ।
सूचना

सडक पूर्वाधार निर्माणका लागि बैतेश्वर गाउँपालिकाले निकाल्यो ठेका सूचना

 


Thali Mobile Pvt.Ltd.