भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सत्ता गठबन्धनको बैठक बस्दै, निर्णायक वार्ता हुने

सत्ता गठबन्धनको बैठक बस्दै, निर्णायक वार्ता हुने

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुत्रबार बिहान १०ः०० बजे बस्दैछ । अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता संसदमा पेश गरेर अनुमोदन गर्ने विषयमा बिहीबार सहमति नजुटेपछि आज फेरि बैठक बस्न लागेको हो ।

कांगेसले एमसीसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विपक्षमा उभिएपछि केही दिन पछि धकेलिएको थियो ।

१६ फागुनभित्र एमसीसी संसदबाट पारित गरिसक्नुपर्ने अमेरिकी दबाब र अन्तिम समयसीमा भएकाले प्रधानमन्त्री देउवा दबाबमा छन्। प्रतिनिधिसभा बैठक पनि आज दिउँसो १ बजे बस्दैछ ।

 


Thali Mobile Pvt.Ltd.