भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

समीक्षा गर्न ढिला भयो पूर्वराजा ज्ञानेन्द्र

समीक्षा गर्न ढिला भयो पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको राजनीतिक अवस्थाको समीक्षा गर्न ढिला भएको बताएका छन् ।

अहिलेको राजनीति इमानदारी र जनहितमा आधारित नभएको पनि बताएका छन् । आफूले राजगद्दी त्यागेर उच्च साहस र इमानदारी दर्शाएको भन्दै पृथ्वीजयन्तीको अवसरमा जारी विज्ञप्ति जारिगरेका छन् ।

राजनीति भन्नु नै देशसेवाको उच्चतम साधन रहेको उल्लेख गरेका छन्। देश कसरी जोगाउने भन्ने विषयले आफू चिन्तित रहेको पूर्वराजा ज्ञानेन्द्रको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.