भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारी अधिकारी बसेकाे रेष्टुरेन्टमा बिस्फोट, ६ जनाको मृत्यु ७ जना घाइते

सरकारी अधिकारी बसेकाे रेष्टुरेन्टमा बिस्फोट, ६ जनाको मृत्यु ७ जना घाइते

काठमाडौं । सोमालियाको एक रेष्टुरेन्टमा भएको बिस्फोटमा ६ जनाको मृत्यु भएको छ । सोमालियाका प्रहरी प्रमुख र विधायकहरु बसेको मागादिसुको समुद्री किनारमा रहेको रेष्टुरेन्टमा बिस्फोट भएको हो ।

सो विष्फोटमा परेर ७ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बिस्फोटमा प्रहरी प्रमुखसहित सरकारी अधिकारीहरु सकुशल रहेको बताइएको छ । सो रेष्टुरेन्टमा सरकारी अधिकारीहरुको भीड लाग्ने गरेको छ ।

घटनाको कारण थाहा नभएपनि रेष्टुरेन्टभित्रै आक्रमणकारीले बिस्फोट गराएको प्रहरीको दावी छ । सोमालियाको संसदलाई लक्षित गरी नवनिर्वाचित विधायकहरु बैठकमा भेला भएको बेला सो आक्रमण गराइएको बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.