भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

सरकारीको अनौठो दाबी

सरकारीको अनौठो दाबी

काठमाडौं । सरकारले आफ्नो लक्ष्यअनुसार कार्य सम्पादन गरेको भन्दै अनौठो दाबी गरेको हो । सरकारले २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिका सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य पुरा भएको भन्दै अनौठो दाबी गरेको हो । सरकारले ९५ प्रतिशत कोरोनाको खोप पहिलो मात्रा लगाइसकेको जनाएको छ । ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जनाएको छ ।

सरकारले दुःख गरेर पाएको खोप जतनका साथ प्रभावकारी ढंगले पूर्ण सदुपयोग गर्दै आएको मन्त्रालयले दाबी गरेको छ । गत वर्षको माघ १४ बाट कोरोनाबिरुद्धको खोप अभियान सुरू गरेपछि चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान सुरू गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.