भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

सांसदलाई छुरा हानी हत्या

सांसदलाई छुरा हानी हत्या

काठमाडौं । पूर्वी इङ्ल्याण्डको चर्चामा बैठकमा सहभागी भएका सांसदको छुरा हनी हत्या भएको छ । बेलायतका सांसद डेभिड एम्सको छुरा हानी हत्या भएको हो । वेलफेयर मेथोडिस्ट चर्च स्थानीयहरुसँग छलफल गरीरहेको अवस्थामा सांसद एम्समाथि आक्रमण भएको जनाइएको छ । आक्रमणम गम्भीर घाइते भएका एम्सको उपचारका क्रममा मृत्यु भएको छ ।

एम्समाथि आतंकवादीहरुले आक्रमण गरेको त्यहाँको सरकारको भनाई छ । प्रहरीले घटनामा संलग्न भएको आशंकाम २५ वर्षका एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ । एम्स सन् १९९७ देखि साउथेन्ड वेस्टका लागि सांसद निर्वाचित भएका हुन ।

सन् २०१६ मा पनि लेबर पार्टीका सांसद जो कोक्समाथि उत्तरी इंग्ल्याण्डको निर्वाचन क्षेत्रमा गोली हानी हत्या गरिएको थियो । बेलायतका प्रधानमन्त्री बोरिस जनसनले घटनाप्रति दुख व्ज्यक्त गर्दै दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.