भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सिन्धुली कमलानदीले खेतीयोग्य जमिन कटान गर्दै

सिन्धुली कमलानदीले खेतीयोग्य जमिन कटान गर्दै

सिन्धुली । खेतीयोग्य जमिन सिन्धुलीमा कमलानदीले कटान गर्न थालेको छ । नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्दै बगरमा परिणत गराउन थालेपछि स्थानीयले समस्याको दिगो समाधानका लागि सरकारी निकायसँग अनुरोध गरेका छन् ।

कमला नदीले २०४० सालदेखि नै कमलाखोच क्षेत्रको उर्वरभुमिको कटान गर्दै आएको छ । सिन्धुलीका कमला, मरिण र चदाहा, तावा लगायतका नदीमा आएको बाढीले सयौं हेक्टर खेत बगाएको छ ।

 


Thali Mobile Pvt.Ltd.