भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

सुर्खेतमै रोकिए वादी समुदाय, छैन गाडीभाडा

सुर्खेतमै रोकिए वादी समुदाय, छैन गाडीभाडा

सुर्खेत । गाडीभाडा नपाएपछि कर्णालीका वादी समुदाय सुर्खेतमै रोकिएका छन् ।

कर्णाली प्रदेश सरकारबीच आन्दोलन रोक्ने र घर फर्किने पाँचबुँदे सम्झौता भए पनि उनीहरु सुर्खेतमै रोकिएका हुन् । सरकार र आफूहरु बीच घर फर्किने सम्झौता भए पनि गाडी भाडा नहुँदा पाँच दिनदेखि सुर्खेतमै रोकिनुपरेको हिक्मत वादीले बताए ।

खेती गर्न स्थायी लालपूर्जासहितको जमीन, बस्नका लागि घर र रोजगारीको माग गर्दै उनीहरु फागुन १० देखि वीरेन्द्रनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्ना बसेका थिए ।

 


Thali Mobile Pvt.Ltd.