भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

सुसाइड नोटसहित पूर्वसीबीआईले गरे आत्महत्या

सुसाइड नोटसहित पूर्वसीबीआईले गरे आत्महत्या

नयाँदिल्ली । भारतका पूर्वसीबीआई निर्देशक तथा नागाल्याण्डका पूर्व राज्यपाल अश्‍वनी कुमारले आफ्नै निवासमा आत्महत्या गरेका छन् । सिमलास्थित आफ्नै निवासमा रहँदैआएका उनी ७० वर्षको उमेरमा जीवनबाट थाकेर यस्तो निर्णय गरेको सुसाइड नोटमा लेखेका छन् ।

घटनास्थलबाट उनको शव प्रहरीले उठाएर गम्भीर रुपमा अनुसन्धान थालेको छ । २००६ देखि २००८ सम्म हिमाञ्चलको प्रहरी महानिर्देशक (डीजीपी०)को जिम्मेवारीमा समालेका थिए । २०१३ मा नागाल्याण्डका राज्यपाल नियुक्त भएका थिए । २०१४ मा राज्यपालबाट राजीनामा दिएपछि उनी सिमलाको एक निजी विश्वविद्यालयमा भिसी भएर काम गरिराखेका थिए । निवासमा भेटिएको सुसाइड नोटमा जीवनबाट थकित भएर आत्महत्या गरेको उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.