भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

सूचना प्रणालीमा प्रविष्ट नगरी मालसामान ढुवानी गर्नेलाँई जरिवाना

सूचना प्रणालीमा प्रविष्ट नगरी मालसामान ढुवानी गर्नेलाँई जरिवाना

काठमाडौं । राजस्व अनुसन्धान विभागले सूचना प्रणालीमा प्रविष्ट नगरी मालवामान ढुवानी गर्ने विभिन्न फामलाई लाखौँ जरिवाना तिराएको छ । विभागका अनुसार काठमाडौँका विभिन्न ८५ वटा फाम अनुगमन गर्दा १९ वटा फामले कैफियत गरेको पाइएपछि रु २४ लाखभन्दा बढी जरिवाना तिराइएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

विभगाले व्यवसाय गर्ने सम्पूर्ण फाम, संस्थाले व्यावसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्नु पूर्व ढुवानी गरिने मालवस्तु र सवारी साधनको संक्षिप्त विवरण सूचना प्रणालीमा अनिवार्य प्रविष्ट गर्न अनुरोध गरेको छ । यसरी प्रविष्ट गरिसकेपछि सक्कल कागजात साथमा राखी मालसामान ओसारपसार गर्न पनि अनुरोध छ । विभागले गत वर्षदेखि उक्त प्रणाली लागू गरेको थियो । रासस

Mohotsav


Thali Mobile Pvt.Ltd.