भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

सूर्यविनायक –२ बालकोटबाट कांग्रेसका प्रदीप कार्कीको प्यानल विजयी

सूर्यविनायक –२ बालकोटबाट कांग्रेसका प्रदीप कार्कीको प्यानल विजयी

भक्तपुर । सूर्यविनायक नगरपालिका –२ बालकोटबाट नेपाली कांग्रेसका प्रदीप कार्कीको प्यानल विजयी भएको छ ।

कार्कीले १ हजार ५ सय ११ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्धन्द्धी नेकपा एमालेका विश्वराज विष्टले १ हजार ३ सय ५ मत प्राप्त गरेका थिए ।

अघिल्लो निर्वाचनमा पनि यहाँ नेपाली कांग्रेसको विजय भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.