भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थल नजिकैको आगाेलागि

सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थल नजिकैको आगाेलागि

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थल नजिकै वनमा आगलागी भएको छ । जिल्लाको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो फेरि फैलिन सुरु भएको हो । खुम्बु पासाङ ल्हामु गाउँपालिका २ नाक्चुङमा रहेको हरियाली सामुदायिक वनमा डढेलो नियन्त्रण आए पनि हावाहुरीका कारण पुनः फैलिएको हो ।

आगोका कारण सल्ला, उत्तिसलगायतका प्रजातिका बोटबिरुवाहरु नष्ट भएका छन् । तीव्र गतिको हावाको वेगका कारण स्थानीयवासी, प्रहरीसहित फायर फाइटिङ हेलिकप्टरले निभाउन नसकेको आगो राति शीतका कारण आफैँ नियन्त्रणमा आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.