भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

व्हील चेयर वितरण गरेर दोस्रो कार्यकालको शुभारम्भ, स्थानीयवासिन्दा खुशी

व्हील चेयर वितरण गरेर दोस्रो कार्यकालको शुभारम्भ, स्थानीयवासिन्दा खुशी

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ७ का नवनिर्वाचीत वडा अध्यक्ष रविन्द्र सापकोटाले व्हील चेयर वितरण गरेर दोस्रो कार्यकालको सुरुवात गरेका छन् । सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरे लगतै पदभार ग्रहण गरेका सापकोटाले आफ्नै वडाका चार जना असक्त नागरिकहरुलाई व्हील चेयर वितरण गरेर सेवा प्रवाहको सुरुवात गरेका हुन ।

पहिलो दिन नै गाउँमा गएर असक्त नागरिकहरुको सेवा गरेपछि स्थानीयबासीन्दाहरु अच्चममा परेका थिए । उनले वडाबाट जननिर्वाचित प्रतिनिधिहरुको पहिलो बैठकले नै निर्णय गरेर असक्त नागरिकहरुलाई व्हील चेयर वितरण गरेको जानकारी दिए । वडा अध्यक्ष सापकोटाले विगत वर्षमा झै स्थानीय तह निर्वाचन २०७९ मा गरेका प्रतिबद्धताहरु पनि पूर्णरुपमा पुरा गर्ने प्रतिबद्धता जाहेर गर्दै गुण्डूका जनताको सेवा गर्न दिनरात कडा मेहनत गर्न आफू प्रतिवद्ध रहेको प्रतिक्रिया दिए ।

फोटो फिचर सिहत …..

 


Thali Mobile Pvt.Ltd.