भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

२० लाख आर्थिक सहायता उपलब्ध गराउने सरकारको निर्णय

२० लाख आर्थिक सहायता उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं । निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनमा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख आर्थिक सहायता उनीहरुको आश्रित परिवारलाई उपलब्ध गराउने निर्णय गरको हो ।

हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने र निर्वाचनको सुरक्षामा खटिएको समयमा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च समेत सरकारले व्यहोर्ने सरकारले निर्णय गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.