२३ वैशाखमा आमचुनाव

२३ वैशाखमा आमचुनाव

काठमाडौं । २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका ओलीले २३ वैशाखमा चुनाव गर्ने प्रस्ताव राखेका छन् । यद्यपि संसद विघटन र चुनाव घोषणाको सिफारिस भने अनुमोदन गर्न बाँकी नै छ।

 


Thali Mobile Pvt.Ltd.