भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले |

४ अर्ब बढी इन्टरनेट प्रयोगकर्तामा , महिलाकाे पहुँच न्यून

४ अर्ब बढी इन्टरनेट प्रयोगकर्तामा , महिलाकाे पहुँच न्यून

एजेन्सी । प्रविधिको विकाससँगै इन्टरनेट प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । हालै सार्वजनिक तथ्यांक अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्य ४ अर्ब बढी छ । जसमा आधाभन्दा बढी महिला पहुँच भन्दा बाहिर रहेको देखाइएको छ ।

आधाभन्दा बढी महिलाहरुले इन्टरनेट प्रयोग नगर्ने तथ्यांकले देखाएको छ । यसले डिजिटल टेक्नोलोजीहरुको शक्तिबाट अझै महिलाहरुले फाइदा लिनबाट बञ्चित रहेको देखाएको छ । विश्वभरका करिब ५२ प्रतिशत महिलाहरु इन्टनरेटको प्रयोगबा टाढिएका छन् ।

अमेरिकामा बाहेक अन्य देशहरु तथा क्षेत्रहरुमा इन्टरनेट प्रयोग गर्ने पुरुषहरुको संख्या महिलाको तुलनामा निकै बढी छ । अमेरिकामा भने बराबरीजसो रहेको छ ।विश्वभरीका महिलाहरुमध्ये ४२ प्रतिशतले मात्र इन्टरनेट प्रयोग गर्ने गरेका छन भने पुरुषहरुमध्ये ५८ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.