भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

७१ जना एसपीको सरुवा (लिस्टसहित)

७१ जना एसपीको सरुवा (लिस्टसहित)

९ साउन २०७७ काठमाडौं । सशस्त्रका ७१ जना प्रहरी उपरीक्षक ९एसपी० को सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय मानवस्रोत विभागले एकै पटक ७१ जना सशस्त्र प्रहरी एसपीको सरुवा गरेको हो ।

साउन महिनादेखि नै सरुवा भएको स्थानबाटै तलब भत्ता र राशन बुझ्नेगरी पठाइएको छ । सरुवा हुनेमा झापाको २ नम्बर गणका रेशमकुमार थक्सुलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ ।

२४ नम्बर गण कास्कीका प्रेमध्यज शाहलाई सीमा सुरक्षा विभागमा खटाइएको छ । सशस्त्र प्रहरी बल , ३४ नम्बर गण कैलालीमा दिपेन्द्र कुँवरलाई पठाइएको छ । ४४ नम्बर गण दार्चुलामा नरेन्द्र बम पुगेका छन् ।​
लिस्ट…APF saruwa

 

 


Thali Mobile Pvt.Ltd.