भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

अफगानिस्तानकाे अवस्थाबारे गम्भीर बन्न पाकस्तिानद्धारा अन्तर्राष्ट्रयि समुदायको ध्यानाकर्षण

अफगानिस्तानकाे अवस्थाबारे गम्भीर बन्न पाकस्तिानद्धारा अन्तर्राष्ट्रयि समुदायको ध्यानाकर्षण

एजेन्सी । विश्व समुदायलाई अफगानिस्ताको अवस्थाका बारेमा गम्भीर भएर सोच्न पाकिस्तानका विदेशमन्त्रीले आग्रह गरेका छन् । पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन्समा बोल्दै सो धारणा राखेका हुन् ।

अफगानिस्तानको अवस्था निकै नाजुक रहेकाले यस विषयमा सबैले सोच्नुपर्ने उनको भनाई छ । ओआइसीको बैठकमा बोल्दै उनले भने, ‘मलाई लाग्छ अफगानिस्तानको अवस्था निकै नै गम्भीर छ, यसमा विश्वका देशहरुले सोच्नुपर्छ ।’
पछिल्लो अवस्थामा तानिबानहरुको शासनकालमा पनि अफगान नागरिकहरुले पहिले जस्तै अधिकारहरु खोसिएको र आर्थिक मन्दी छाएकोले सरकारी कर्मचारीले तलब समेत नपाएको बताए । अफगानिस्तानमा दुई वर्षदेखिको खडेरीका कारण राम्रो उब्जनी पनि नभएको र यहाँका नागरिकले राम्रोसँग खाना र औषधि समेत नपाएको अवस्था रहेकोतर्फ सबैको ध्यानाकर्षण गराए ।
विदेशी दाता राष्ट्र तथा निकायहरुलाई अफगानिस्तानको अवस्थालाई मध्यनजर गरेर मानवीय सहायता उपलब्ध गराउनुपर्ने जानकारी विदेशमन्त्री कुरेसीले दिए ।

 


Thali Mobile Pvt.Ltd.