आँगनीमा राजु र टिका पुनको तीज रौनक

आँगनीमा राजु र टिका पुनको तीज रौनक

१० साउन २०७७ काठमाडौं । बजारमा तीज गीतको रौनक सुरु भएको छ । खासगरी तीज गीतमा मौलिकता हराउँदै गएको, परम्परा बिरुद्ध नै तीज गीत गाइरहेको गुनासा पनि बजारमा छन् ।

तर गायक राजु परियार र टिका पुनको स्वरमा नयाँ तीज गीतले आँगनीमा ल्याएको छ । राजु परियार र टिका पुनसंगै गीता देवी, माही बडु र बाल गायक कौशल बलायरको स्वरले सजिएको गीतमा स्मृति शाही, पुष्पा बोहोरा र मुना रोक्काको पाश्र्व स्वर रहेको छ ।

हेर्नुहोस भिडियो…

कलशी रोकायको शब्द तथा लय रहेको म्युजिक भिडियोलाइ प्रभावन जेले निर्देशन गरेका हुन । सरिका केसी, चक्र बम, रश्मी भट्ट, प्रलाद खरेल, नवोदिता गिरी, दिप्ती रतालालको अभिनय रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.