भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

आँधीका कारण जनजीवन प्रभावित

आँधीका कारण जनजीवन प्रभावित

काठमाडौं । आँधीका कारण इराकमा जनजीवन प्रभावित बनेको छ । आँधीले सयौं घरका छानाहरू उडाएकाले जनजीवन प्रभावित बनेको हो । आँधीले उडाएको धुलोले सडक र आकाश ढाकेपछि मानिसहरूलाई स्वास प्रस्वासमा समस्या भएको जनाइएको छ । आँधिका कारण विमानस्थल, सडक यातायात विद्यालय, कलेज पूर्ण रुपमा बन्द गरिएको छ।

आँधी चल्ने क्रम अझै केही दिन रहने र त्यसले थप क्षति पुर्याउन सक्ने भन्दै सरकारले अपील समेत गरेको छ । राजधानी बग्दाद लगायत १८ वटा प्रान्तमा आँधीको प्रभाव परेको छ । ४ हजार जना मानिसलाई अस्पताल भर्ना गरिएको छ भने हजारौंको बिचल्ली भएको छ।

 

 


Thali Mobile Pvt.Ltd.