भर्खरै : Sorry, your browser does not support inline SVG.
रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक | सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ | वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रकमा १.२ लाख ट्रामाडोल क्याप्सुल फेला | सिन्धुपाल्चोकबाट २ करोड ६९ लाख रुपैयाँभन्दा बढीका अवैध भेप बरामद | मनसुन प्रवेशसँगै गण्डकीमा भारी वर्षा, कोशीका केही क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना |

आङ साङ सूचीलाई ५ मुद्दामा माफी

आङ साङ सूचीलाई ५ मुद्दामा माफी

यांगुन । सन् २०२१ मा भएको सैनिक विद्रोहपछि जेलमा परेकी म्यानमारकि नेतृ आङ साङ सूचीलाई माफी दिइएको छ । म्यानमारकी नेतृ सूचीलाई १९ अपराधमध्ये ५ वटामा माफी दिइएको हो ।

विभिन्न मुद्दामा दोषी ठहर गरी सूचीलाई ३३ वर्षको जेल सजाय दिइएको थियो । म्यानमारको सेनाले निर्वाचित नेतृ सूची र अन्य वरिष्ठ नेताहरूलाई पक्राउ गरी जेलमा राखेको थियो ।

 


Thali Mobile Pvt.Ltd.