काठमाडौं । सरकारले आज मन्त्रिपरिषद् हेरफेर गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा आफू रहेकोले सार्वजनिक कार्यक्रम नराख्न मन्त्रीहरूलाई निर्देशन दिए।
मन्त्रिपरिषद्का केही सदस्यको जिम्मेवारी हेरफर हुने र केहीले बिदा लिनुपर्ने अवस्था आउने ओलीले बताए। पार्टीमा सबैलाई पालो पु(याउन मन्त्रिपरिषद् हेरफेर गर्नुपरेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बुधबार कुनै पनि सार्वजनिक कार्यक्रम नराख्न र कतै नजान आग्रह गरेका हुन । आज नै मन्त्रिपरिषद् पुनर्गठन र शपथ गराउने योजना बनाएको स्रोतको दाबी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...