भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायली सेनाको गोलीबाट प्यालेस्टिनी युवाको मृत्यु

इजरायली सेनाको गोलीबाट प्यालेस्टिनी युवाको मृत्यु

काठमाडौं । वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर एक युवक घाइते र एकजनाको ज्यान गएको छ । वेष्ट बैंकको जेनिन शहरमा १७ वर्षीय एक युवकलाई गोली हानी हत्या गरेको पेलेस्टेनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शहरमा रहेको शरणार्थी शिविरमा पछिल्लो समय इजरायली सेनाले तैनाथ बढाएपछि पेलेस्टाइनी र इजरालयीबीच झडप हुन थालेको जनाइएको छ । झडपकै क्रममा दुवैतर्फ थुप्रै घाइते भएको उक्त क्षेत्र तनावग्रस्त बनेको छ ।

सिरियाको राजधानी दमास्कसमा इजरायली सेनाले गरेको मिसाइल आक्रमणमा ३ जनाको मृत्यु भएको छ । आक्रमणका कारण उक्त शहरमा रहेका केही भवनहरूमा क्षेतिपुगेको छ ।

जेनिन शहरको शरणार्थी शिविर बाहिर इजरायली सेनाले गस्ती बढाउँदै लगेको विषयमा इजरायलले उक्त शहरमा आतंकबाद विरोधी अभियान सञ्चालन गरेको उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.