भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

एक व्यक्तिले निर्माण गरेको खरतनाक हतियार संग्रहालय, वार्षिक ६ लाख डलर आम्दानी

एक व्यक्तिले निर्माण गरेको खरतनाक हतियार संग्रहालय, वार्षिक ६ लाख डलर आम्दानी

काठमाडौं । अमेरिकाका एक व्यक्तिले हतियार संग्रहालय बनाएका छन् । अमेरिकाको कोलोराडमा बस्ने मेल बर्नस्टिनले पेस्तोलदेखि ट्यांकसम्मका हतियार संग्रहित गरेका हुन ।weaponry

धेरै हतियार संकलन गरेका राखेका मेल बर्नस्टिनले हतियारले भरिएको एउटा सङ्ग्रहालय नै तयार गरेका छन् । संग्रहालयमा ठूला मिसाइल हतियार समेत राखिएका छन् । यसको मूल्य १० मिलियन डलरभन्दा पनि धेरै पर्दछ ।

उनले संकलन गरेका हतियारहरु जति एउटा सानो मुलुकसँग पनि नहुन सक्ने आकलन गरिएको छ । उनको निर्माण गरेको सङ्ग्रहालय हेर्न प्रत्येक वर्ष हजारौ मानिस आउने गर्दछन् । भने उनले त्यहीबाट वार्षिक ६ लाख डलर आम्दानी समेत गर्ने गरेका छन ।

 


Thali Mobile Pvt.Ltd.