भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

एक सय २३ रोपनी सार्वजनिक जग्गा काठमाण्डौ महानगरद्वारा संरक्षण

एक सय २३ रोपनी सार्वजनिक जग्गा काठमाण्डौ महानगरद्वारा संरक्षण

काठमाण्डौ । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा काठमाण्डौ महानगरपालिकाले एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको छ । चालु आर्थिक वर्षमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको मेयर बालेन्द्र शाहले बताएका हुन ।

घोषणपत्रमा भनेअनुसारको काम गर्ने पुनः प्रतिबद्धता जनाउँदै मेयर शाहले नयाँ पार्क निर्माण, स्मार्ट सडक बत्ती जडान, फुटपाथमा राखिने गरिएका पसल हटाउने र त्यसको सहज प्रयोगमा ल्याउने काम पनि एक वर्षको अवधिमा भएको जानकारी दिए ।

पालिकाको चुनावका समयमा आफूले जारी गरेको घोषणापत्रअनुसार काम गर्दै जाने क्रममा एक वर्षको अवधिमा सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा सार्वजनिक जग्गाको संरक्षण गर्न सम्भव मेयर साहको भनाइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.