काठमाडौं । गैरआवासीय नेपाली संघको पछिल्लो घटनाक्रम र परिस्थितिलाई मध्यनजर गर्दै प्रवासमा बस्ने नेपालीहरुले सामुहिक धारणा सार्वजनिक धारणा व्यक्त गरेका छन् । नेपाली काग्रेस निकट नेपाली जनसम्पर्क समितीमा र गैर आबासीय नेपाली संघमा नेतृत्वदायी भूमिका रहेका नेपालीहरुले उक्त धारणा सार्वजनिक गरेका हुन ।
सन् २००३ मा स्थापित गैर राजनैतिक एवं सामाजिक संस्था एनआरएनएको १०औ केन्द्रिय महाधिवेशन र निर्वाचनका सन्दर्भले सिङ्गो नेपाली डायस्पोराका सबै विचार, वर्ग, समुदाय र जातीको प्रतिनिधित्व गर्ने एक लाख १५ हजार भन्दा बढी सदस्य रहेको बैधानिक संस्था विभाजन उन्मुख भएको भन्दै यसलाई विभाजन हुनबाट जोगाउन यस्तो धारणा सार्वजनिक गरिएको बताएका छन् ।
यस्तो परिस्थितिमा संस्थालाई विभाजन हुनबाट रोकी आमसहमतिमा केन्द्रिय महाधिवेशन, निर्वाचन र कार्यसमिति गठननै अहिलेको आवस्यकता महसुस गर्दै तीन बुद्धे सामुहिक धारणा सार्वजनिक गरेको प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएका छन् ।
‘एनआरएनए अभियानलाई एकताबद्ध गरौं, विभाजनका लागि गरिने सबैखाले गतिविधि बन्द गरौं’ भन्ने नाराकासाथ गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १०औं महाधिवेशन र विश्व सम्मेलन महाधिवेशनका लागी छनौट गरेका प्रतिनिधीहरुको विषयमा विवाद उत्पन्न भएको समेत पदाधिकारीहरुले प्रम देउवालाई जानकारी गराएका छन् ।
पछिल्लो समय प्रवासमा बस्ने लाखौं नेपालीहरुको आस्थाको केन्द्रमा राखिएको संस्था विभाजित हुने र संस्थाको गरीमालाई ध्वस्त पार्ने जस्ता गतिविधि भइरहेको भन्दै संस्थाको स्वार्थलाई सर्वोपरी ठानी संस्था बचाउन पर्छ भन्ने अभियान र अभिप्रायले विश्वभरी रहेका नेपालीहरूले सामुहिक धारणा सार्बजनिक गरेको जनाएका हुन् ।
प्रतिवद्धताका तीन बुदा
१) गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट हालसम्म भए गरेका राम्रा र नराम्रा गतिबिधीको जिम्मेबारी नबौं केन्द्रिय महाधिवेशन बाट निर्वाचित तथा मनोनीत अध्यक्ष, पदाधिकारी, सरक्षक, सल्लाहकार र सदस्यहरु रहेको नो कार्यसमितिले लिनु पर्दछ ।
१० औं अधिवेशन र बिश्व सम्मेलन समयमा सम्पन्न गर्न गराउन बाताबरण तय गर्न नसकेको प्रति आम गैर आवासीय नेपालीको बिचमा आत्मा अलोचित हुदै सबै पक्षलाई एकताको बाताबरण तयार गर्न नेतृत्व कृयाशिल हुनु पर्दछ ।
२) संस्थाको महाधिवेशन प्रतिनिधि चयनमा भएको विवादलाई समझदारीमा निराकरण गरि मात्र गरिनु पर्दछ । हाल दवै तर्फ बाट भएका महाधिवेशन र निर्वाचनका गतिविधिलाई तत्काल रोकी बाता मार्फत सबै पक्षको सहमतिमा एकताको महाधिवेशनको वातावरण निर्माण गरि महाधिवेशन आयोजना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्ने ।
३) संस्थालाई विभाजन गर्ने खालका सबै किसिमका गतिविधिहरुलाई निस्तेज पार्दै एकताको केन्द्रिय महाधिवेशन नै अहिलेको आवस्यकता र संस्था बचाउने एक मात्र उपाय भएकाले सबै पक्ष सम्यमित हुँदै आम सहमतिमा नयाँ कार्यसमिति निर्माण गरि संस्थालाई विभाजन हुन बाट रोक्न सबैलाई हार्दिक अनुरोध गर्ने ।
एनआरएन एकता पक्षधरः
- बालकृष्ण पान्डे पर्व केन्द्रिय आमन्त्रित सदस्य, नेपाली काग्रेस एव सभापति जनसम्पर्क समिति भारत
- पुर्ण हमाल संस्थापक सभापति, जनसम्पर्क समिती एच एनआगानाए पोर्तुगल
- यवराज गुरुङ सभापति जनसम्पर्क समिति बेलायत
- सुदर्शन थापा मगर (संस्थापक सभापति जनसम्पर्क समिति मकाउ एव पूर्व अध्यक्ष एनआरएनए मकाउ
- महेश श्रेष्ठ (पूर्व सभापति जनसम्पर्क जापान एब केन्द्रिय कोशाध्यक्ष एनआरएनए आईसीसी
- सुनिल शाह पूर्व अध्यक्ष एनआरएनए अमेरिका
- नारायण सुवेदी पूर्व सभापति जनसम्पर्क समिति जापान, एनआरएनए आइसिसी सदस्य
- कृष्ण गिरी निवर्तमान सभापति जनसम्पर्क समिती अष्ट्रेलिया, पूर्व पदाधिकारी एनआरएनए आईसीसी
- राजन त्रिपाठी क्षेत्रीय संयोजक एनआरएनए अमेरिका क्षेत्र
- शुक्रराज न्यौपाने संस्थापक सभापति जनसम्पर्क समिति आएरल्याण्ड एव डिआरसी युरोप एनआरएनए)
- जितेन्द्र शाही सभापति जनसम्पर्क समिति नर्वे
- हरिहर शर्मा अर्याल (एनआरएनए फ्रान्स संस्थापक अध्यक्ष, पूर्व आईसिसि सदस्य, मानार्थ सदस्य
- योगेन्द्र क्षेत्री (पूर्व अध्यक्ष एनआरएनए बेलायत
- गिरिराज कुवर पूर्व सभापति जनसम्पर्क समिति दक्षिण कोरिया
- हिक्मत थापा (पूर्व केन्द्रिय कोशाध्यक्ष एनआरएनए आईसीसी
- शशी पौडेल (संस्थापक अध्यक्ष एनआरएनए नेदरल्यान्ड
- एकराज गिरि पूर्व सभापति जनसम्पर्क समिति स्पेन, एव एनआरएनए स्पेन
- चोलाकान्त पङ्गेनी सभापति जनसम्पर्क समिति मलेसिया
- नवीन थपलिया संस्थापक सभापति जनसम्पर्क समिति एव सस्थापक अध्यक्ष एनआरएनए स्विडेन)
- ओकिल केसी सभापति जनसम्पर्क समिति पोतंगल
- शुरेश गुरुङ (सभापति जनसम्पर्क समिति अस्ट्रेलिया
- यमलाल सबेरी पर्व सभापति जनसम्पर्क समिति एवम एनआगाना डेनमार्क
- शरण केसी पूर्व सभापति जनसम्पर्क समिती जर्मनी
- खेमराज बस्नेत (पर्व सभापति जनसम्पर्क समिति युएई
- पदम क्षेत्र पूर्व सभापति जनसम्पर्क नेदरल्यान्ड
- आस्थाविन्दु मल्ल पूर्व सभापति जनसम्पर्क कोरिया
- पुस्पराज भण्डारी पूर्व सभापति जनसम्पर्क स्पेन
- गणेश केसी पूर्व अध्यक्ष एनआरएनए अस्ट्रेलिया
- नारायण काफ्ले, नेविसंघ पूर्व केन्द्रिय सदस्य तथा आईसिसि सदस्य अस्ट्रेलिया
- चण्दी प्रसाद योङ्या सभापति जनसम्पर्क मकाउ
- प्रेम प्रसाद सापकोटा संस्थापक सभापति हङकङ हाल अस्ट्रेलिया
- सन्जिव श्रेष्ठ आइसिसी सदस्य एनआरएनए अमेरिका
- सिपि पौडेल उपसभापति जनसम्पर्क अमेरिका
- डा. अर्जन बन्जाडे एनआगानए अमेरीकाका अध्यक्ष प्रत्यासी एव नेता नेपाली कांगेस
- जानकी पौडेल महिला संयोजक एनआरएनए आशियाना
- रोहित खडका महामन्वि जनसम्पर्क अष्ट्रेलिया
- दीलिप पोखरेल राज्य संयोजक जनसम्पक अष्ट्रेलिया
- गोकल घिमिरे पर्व आईसीसी सदस्य
- राजेश केसी उपाध्यक्ष जनसम्पर्क अष्ट्रेलिया
- राज अधिकारी (पूर्व अध्यक्ष पिएन क्याम्पस, सल्लाहकार जनसम्पर्क अष्ट्रेलिया
- निर्मला थापा उपसभापति जनसम्पर्क मकाउ
- महेन्द्र लम्साल पूर्व एनआरएनए संयोजक ओसियाना
- नविन कडेल एनआरएनए डिआरसि, ओसेनिया
- रमेश जोशी (पूर्व एनआरएनए डिआरसि, ओसेनिया
- कुल प्रसाद गुरुङ पूर्व सभापति जनसम्पर्क हङकङ
- कृष्ण सुवेदी पूर्व सभापति जनसम्पर्क जापान
- लक्ष्मी सापकोटा पूर्व सभापति जनसम्पर्क समिती एबम पुर्व अध्यक्ष एनआरएनए पोर्चुगल
- सन्देश केसी सभापति जनसम्पर्क एबम संस्थापक महासचिब एनआरएन माल्टा
- रामचन्द्र पाठक पूर्व सभापति जनसम्पर्क समिति डेनमार्क
- बिनोद घिमिरे पर्व सभापति जनसम्पर्क समिति पोतंगल
- राम गुरुङ पूर्व सभापति जनसम्पर्क समिति हङकङ
- मीन गुरुङ पूर्व सभापति जनसम्पर्क समिती हङकङ
- विनोद मोक्तान पूर्व सभापति जनसम्पर्क समिति बेलायत
- त्रिलोचन सापकोटा (पूर्व सभापति जनसम्पर्क समिति डेनमार्क
- जगत शाह पूर्व सभापति जनसम्पर्क समिति हङकङ
- श्रीनेत बस्नेत पूर्व सभापति जनसम्पर्क समिति हङकङ
- डा जित उपाध्याय उपसभापति जनसम्पर्क समिति क्यानाडा
- चित्र बहादर केसी संस्थापक सभापति जनसम्पर्क समिति युएई एवम आइसिसी सदस्य एनआरएन
- सितल गिरी राज्य संयोजक, जनसम्पर्क समिति अष्ट्रेलिया
- सागर सुवेदी अष्ट्रिया
- मन थापा नाईजेरीया
- केशव बराल उपाध्या जनसम्पर्क समिति अमेरीका
- विनोद शाह पूर्व आईसीसी सदस्य
- ओम भटटराई निवर्तमान प्रवक्ता एनआरएनए अमरीका
- भोजराज ठोकर सचिव जनसम्पर्क समिति अमेरीका
- रामजिवी पन्थ संस्थापक अध्यक्ष जनसम्पर्क समिति इटली, महासमिति सदस्य जर्मनी
- कृष्णाजिबी पन्थ वरिष्ठ उपाध्यक्ष एनआरएनए अमेरीका
- प्रतिक पाण्डे उपाध्यक्ष जनसम्पर्क समिति अमेरीका
- राजन चापागाई सभापति जनसम्पर्क समिति इंटली, आइसीसी सदस्य
- गगाधर गौतम पूर्व सभापति एवम पूर्व अध्यक्ष एनआगाना बेल्जियम
यी पदाधिकारीले कुमार पन्त अध्यक्ष, गैरआवासीय नेपाली संघ, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी समाजवादीलगायतका राजनैतिक दलहरूलाई बोदार्थ दिएका छन् ।