भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

कपाेलकल्पित र भ्रामक समाचारको खण्डन

कपाेलकल्पित र भ्रामक समाचारको खण्डन

भक्तपुर । नेमकिपा परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपामा प्रवेश गरेको भन्ने समाचार भ्रामक भएको भन्दै उक्त समाचारको खण्डन गरेको छ । झूठो र कपोलकल्पित भएको भन्दै ‘तातो पानीले घर जलाउन खोज्ने’ उखानसंग मेल खाएको भन्दै नेमकिपाले कामदार जनताको पक्षमा काम गरिरहेको र आफु त्यसैमा कटिवद्ध रहेकाे गणेशलाल खिचाजुले बताए ।

नेकपामा प्रवेश गरेको भन्ने गलत समाचार प्रचार गरी आफ्नो राजनैतिक मौलिक अधिकारमा आँच पु¥याउन केही तत्व लागेको भन्दै उनले झुठाे समाचार प्रसारण गरी भ्रम फैलाएकाे प्रति खबरदारी गर्दै आफु जनताको पक्षमा काम गरिरहेकाे नेमकिपाका गतिविधिमा आवद्ध भएको जानकारी गराए । कुनै पनि जानकारी नदिएर पार्टीमा प्रवेश गरेकाे भन्ने भ्रामक समाचारकाे खण्डन गर्दै उनीहरूले नेमकिपाकै कार्यकर्ता भएकाे बताए ।

तस्बीर बाेल्छ…

Mohotsav


Thali Mobile Pvt.Ltd.