भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

कर्णाली नदीमा बगेर दुईजना वेपत्ता

कर्णाली नदीमा बगेर दुईजना वेपत्ता

२०७७ भाद्र ९, दैलेख ।  कर्णाली नदीमा बगेर दुईजना वेपत्ता भएका छन् । आठबीस नगरपालिका वडा नं ४ भेल्तडीमा नुहाउने क्रममा मंगलबार दुईजना बगेर कर्णाली नदीमा वेत्ता भएका हुन ।bheltadi karnali

वेपत्ता हुनेमा आठबीस नगरपालिका वडा नं ४ एैढुङ्गा तारापानीका लोकबहादुर माझी र नरबहादुर माझीका वर्ष १३ र १४ का विनोद माझी र भरत माझी बाख्रा चराउन गएको वेला नुहाउने क्रममा कर्णाली नदीमा बगेर वेपत्ता भएको स्थानीय महेनद्र बहादुर माझीले जानकारी दिए ।

वेपत्ता दुबै जना दीपेन्द्र आधारभुत विद्यालय भेल्तडीमा अध्यनरत छात्र रहेको स्थानीय महेन्द्र बहादुर माझीले बताए । उनीहरको खाेजीकार्य रहेको जनाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.