भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

कर्णाली प्रदेश समाज सेन्दाई जापान गठन

कर्णाली प्रदेश समाज सेन्दाई जापान गठन

जापान । कर्णाली प्रदेश समाज जापन अन्र्तगत कर्णाली प्रदेश समाज क्षेत्रीय कार्य समिति सेन्दाई गठन गरिएको छ । कर्णाली प्रदेश समाज सेन्दाई आइतबार गठन गरिएको हो । सेन्दाई क्षेत्रीय कार्य समिति विमल जिएमको अध्यक्षतामा गठन गरिएको कर्णाली प्रदेश समाज जापानका केन्द्रीय अध्यक्ष कृष्ण शाहीले जाकारी दिए ।

सेन्दाई कार्य समितिमा वरिष्ठ उपाध्यक्ष विनोद महतारा, महासचिव उपेन्द्र कठायत, सचिव पदम बहादुर कार्की र कोेषाध्यक्ष बखत महतारा रहेका छन् ।  कार्य समिति सदस्यमा लक्ष्मण डाँगी, धर्मराज खड्का, रोहीत कुमार एरी, एकराज बुढाथोकी, कमल बढा, सावित्री बुढा, स्वयता बुढा, कमल हमाल र दिनेश बुढाथोकी रहेको शाहीले जानकारी दिए ।Sendai

कार्य समितिको वरिष्ठ सल्लाहकारमा मुकुन्द बुढा रहेका कर्णाली प्रदेश समाज क्षेत्रीय कार्य समिति सेन्दाईले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.