भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मंगलगढीमा सस्ताे र गुणस्तरीय मोटरसाइकल, कार तथा अटो रिक्सा मर्मत सेन्टर संचालन

मंगलगढीमा सस्ताे र गुणस्तरीय मोटरसाइकल, कार तथा अटो रिक्सा मर्मत सेन्टर संचालन

सुर्खेत । मोटरसाईकल, कार तथा अन्य गाडी धुलाई तथा मर्मत सेन्टर नपाएर भौतारिनु पर्ने अवस्था अब हटेको छ । मंगलगढी चोक देखि १० मिटर तल दायाँसाईट लाटीकोईली जाने सडकमा कमल एण्ड शुनिल मोटरसाइकल,अटो, रेक्सा तथा कार मर्मत सर्विस सेन्टर संचालनमा आएको छ ।

सेवाग्राहीलाई सस्तो र उच्चस्तरीय सेवा प्रदान गर्ने उदेश्यले भारतको लखनउ, बरेली र बहराइचमा लामो समय देखि अनुभव प्राप्त दक्ष र अनुभवी कालिगडद्वारा सुलभ मुल्यमा सेवा दिन मर्मत सेन्टर संचालन गरेको प्रोपराइटर गगन बहादुर विकले बताए । सेवाबाट ग्राहकमा पूर्ण सन्तुष्टि दिईने उनको भनाई छ ।

kamal sunil auto विकसित देशका दक्ष कालिगढबाट दिइने सेवा एकपटक लिएर हेर्न कालिगढ कमल विश्वकर्माले बताए । साथै बीच बाटोमा गाडी बिग्रीएर हैरानी भए सोहि ठाउँमा पुगेर पनि मर्मतको काम दिने उनको भनाई छ । सम्पर्कका लागि ९८४४८९१६६६ (9844891666), ९८१९५२३०३४ (9819523034) नम्बरमा सम्पर्क गरेर सेवा लिन सकिने उनकाे भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.