भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

कांग्रेसले जसपासंग बुढानिलकण्ठमा छलफल गर्दै

कांग्रेसले जसपासंग बुढानिलकण्ठमा छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसले जनता समाजवादी पार्टीबीच आज छलफल गर्दैछ । दिउँसो ४ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा छलफल गर्ने जनाएको छ ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल हुने सहमहामन्त्री प्रकाशशरण महतले बताए ।  एमाले र माओवादी केन्द्र ब्यूँतिएपछिको परिस्थिति र सत्ता समीकरणको विषयमा छलफल हुने मुख्य एजेण्डा रहेको जसपाले जनाएको छ ।

नयाँ सरकार गठनको विषयमा अहिलेसम्म कुनै निर्णय लिन नसकेको कांग्रेसले जसपासँगको छलफलअघि आन्तरिक छलफल गर्न भन्दै दिउँसो ३ बजेका बैठक बोलाएको छ ।

 


Thali Mobile Pvt.Ltd.