भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

राष्ट्रपति विद्या भण्डारी बंगलादेश जाने

राष्ट्रपति विद्या भण्डारी बंगलादेश जाने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी राष्ट्र बंगलादेशको भ्रमणमा जाने भएकी छन्।

चैतको दोस्रो साता बंगलादेश भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । बंगलादेशका राष्ट्रपतिको निमन्त्रणामा मार्चको अन्तिम साता भ्रमणको मिति तय भएको मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

बंगलादेश सरकारले बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीका अवसरमा छिमेकी र मित्र राष्ट्रका नेताहरूलाई निम्त्याएर विभिन्न कार्यक्रमहरू गरिरहेको छ ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले पनि बंगलादेश भ्रमण गर्न लागेकी हुन्।

 


Thali Mobile Pvt.Ltd.