भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

कायममुकायम प्रधानन्यायाधीश कार्कीले बोलाए फुलकोर्ट

कायममुकायम प्रधानन्यायाधीश कार्कीले बोलाए फुलकोर्ट

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज फुलकोर्टको बैठक बोलाएका छन्। महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भएपछि कायम कायममुकायम प्रधानन्यायाधीश बनेका कार्कीले

पहिलो फुलकोर्ट बैठक बोलाएका हुन्। बैठकमा विकसित घटनाक्रम र आगामी प्रक्रियाबारे छलफल हुने छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलनरत बनेपछि न्यायाधीशहरु दुई धारमा बाँडिएका छन् ।

आजको फुलकोर्ट बैठकमा दुबै धारका न्यायाधीशहरु सहभागी हुने भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.