‘कालापानीमा टुंगियो ओली राष्ट्रवाद’

‘कालापानीमा टुंगियो ओली राष्ट्रवाद’ image

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा गएर टुंगिएको शेरबहादुर देउवाले बताएका छन् । नेपाल ट्रेड यूनियन कांग्रेको पहिलो परिषद् बैठकलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन ।

चर्को राष्ट्रवादको कुरा गरेर नथाक्ने ओली सरकारको हविगती कालापानीमा सकिएको जिकिर गरे । ओलीले सिमा मिचिएको विषयमा सरकारले कुटनीतिक पहल नगरेको देउवाले दावी गरे।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda