भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

खोलाले बगाएर सिन्धुपाल्चोकमा २ जनाको मृत्यु

खोलाले बगाएर सिन्धुपाल्चोकमा २ जनाको मृत्यु

सिन्धुपाल्चाके । सिन्धुपाल्चोकमा इन्द्रावती खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । झोलुङ्गे पुलको बाटोबाट दुई जनालाई खोलाले बगाएर ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा चौतारा साँगाचोकगढी नगरपालिका ७ सानोसिरुवारीकी ५५ वर्षकी गोमा धिताल र मेलम्ची ११ का बिश्नुप्रसाद चालिसेका ५ वर्षका छोरा विशेष रहेको इलाका प्रहरीले जनाएको छ ।

झोलुङ्गे पुलबाट आउने साँघुरो बाटोबाट आउने क्रममा उनीहरू खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । माइत जाने क्रममा इन्द्रावती ५ कोइरालटार भिरबाट लडेर दुवै जनालाई इन्द्रावती खोलाले बगाएको अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.