भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दाङमा थप एकको मृत्यु

दाङमा थप एकको मृत्यु

दाङ । थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तुलसीपुर नगरपालिका १८ का ७० वर्षीय पुरुषको दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले बताए ।

कात्तिक १३ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको शनिबार मात्र पुष्टि भएको थियो । दाङमा कुल २१ सय २२ जना संक्रमितमध्ये १५ सय ७८ जना संक्रमणमुक्त भइसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.