भर्खरै : Sorry, your browser does not support inline SVG.

पाँच लाख घुससहित अधिकृत पक्राउ

पाँच लाख घुससहित अधिकृत पक्राउ

सिराहा । मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल पाँच लाख घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थाबाट मण्डलाई आज पक्राउ गरेको हो । उनलाई कार्यालय भित्रैबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.