पाँच वर्षे सरकारको जिम्मा ओलीलाई

पाँच वर्षे सरकारको जिम्मा ओलीलाई image

काठमाडौं । नेकपाको सचिवालय बैठकले ५ वर्षसम्म सरकार चलाउने जिम्मेवारी केपी ओलीलाई दिएको छ । पार्टीका दुई अध्यक्षको जिम्मेवार बाँडफाँड गरेको नेकपाले पार्टी हेर्ने कार्यकारी जिम्मेवारी पुष्पकमल दाहाललाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चार जना मन्त्रीलाई हेरफेर गर्ने निर्णय गरेको बताईएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda