भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बलात्कारी कश्यपलाई पक्राउ नगरे प्रहरी चौकीमै हड्ताल गर्ने चेतावनी

बलात्कारी कश्यपलाई पक्राउ नगरे प्रहरी चौकीमै हड्ताल गर्ने चेतावनी

मुम्बई । आफूलाई बलात्कार गर्ने बलिउड निर्देशक अनुराग कश्यपलाई पक्राउ नगरे चौकी भित्रै भोक हडताल गर्ने अभिनेत्री पायल घोषले चेतावनी दिएकी छन्। उनले मुम्बईस्थित वर्षोवा प्रहरी चौकीमा कश्यपविरूद्ध उजुरी दिएकी छन् ।

साता दिनपछि उजुरीको पछिल्लो स्थिति बुझ्न त्यहाँ पुगेकी घोषले यस्तो चेतावनी दिएकी हुन्।प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्नेमा आफूलाई विश्वास भएको तर केही नगरेमा भने प्रहरी चौकीमा नै भोक हडताल गर्ने बताएकी छन्। कश्यपले भने आफूमाथि लगाइएको आरोपलाई आधारहीन भएको बताएका छन्।

 

 


Thali Mobile Pvt.Ltd.