भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मन्त्रिपरिषद् बैठकद्वारा प्रवक्तामा प्रदीप ज्ञवाली नियुक्त

मन्त्रिपरिषद् बैठकद्वारा प्रवक्तामा प्रदीप ज्ञवाली नियुक्त

काठमाडौं ।  सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नियुक्त भएका छन् ।  ज्ञवालीलाई सोमबारको मन्त्रिपरिषद् बैठकले प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थ, सूचना, सञ्चार तथा प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रवक्ता पद रिक्त रहेको अवस्थामा ज्ञावलीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।  अन्य व्यवस्था नभएसम्मका ज्ञावली प्रवक्तामा रहने छन् ।

 

 


Thali Mobile Pvt.Ltd.