हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय

हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले असोज ५ गतेदेखि हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।  सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पुनः हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात समेत सञ्चालन गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गराइने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.