भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

म कारबाही भोग्न तयार छु : प्रचण्ड

म कारबाही भोग्न तयार छु : प्रचण्ड

काठमाडौँ । कार्यकारी भूमिका पाएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्व र शान्ति प्रक्रियाका दौरान भएका कामको जिम्मा लिने बताउँदै दोषी ठहर भए सजाय भोग्न तयार रहेको बताएका छन् । शान्ति प्रक्रियाको तेह्रौं वर्ष लागेको अवसरमा बिहीबार आयोजित द्वन्द्वपीडितसँगको अन्तरसंवादमा दाहालले यस्तो बताएका हुन ।

माओवादी पार्टी नै समाप्त भैसकेको अवस्थामा म अहिले पनि जीवित छु र शान्ति सम्झौतामा हस्ताक्षरकर्ता पनि हुँ, भन्दै प्रचण्डले जनयुद्ध र शान्ति प्रक्रियाका क्रममा भएका राम्रा–नराम्रा कामको जिम्मा म लिने बताए । त्यहि क्रममा दोषी ठहर भएँ भने आफु कारबाही भोग्न तयार रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.