भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

यसरी हुँदैछ रानीपोखरी जीर्णोद्धार (तस्वीरसहित)

यसरी हुँदैछ रानीपोखरी जीर्णोद्धार (तस्वीरसहित)

१ भदौ २०७७ भक्तपुर । पुर्खाले सिर्जेकाे सम्पती हाम्राे कला र सँस्कृती भन्ने नारा बाेकेकाे भक्तपुर नगरपालिकाले पुरात्वात्तिक सम्पदा संरक्षणमा विशेष जाेड दिएकाे छ । भुकम्पले तहसनहस बनाएका सम्पदा लकडाउन अवधीभित्र लगभग सबै जीर्णाेद्वार सम्पन्न गरिसकेकाे छ । यही बीचमा नगरपालिकाले वडा नं. १ स्थित ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको भक्तपुरको रानी पोखरी जीर्णोद्धार कार्य पुनः सुचारु गरेको छ । उपभाेक्ता समिति मार्फत सबै सम्पदाकाे जीर्णाेद्वार सम्पन्न गरेकाे नगरपालिकाले बाँकी रहेका सम्पदा संरक्षण तथा जीर्णाेद्वार पुन:सुचारू गरेकाे हाे । कोभिड १९ संक्रमणको जोखिमका कारण लामो समयदेखि निर्माण रोकिएको रानीपाेखरीकाे जीर्णोद्धार कार्यलाई केही दिनदेखि निरन्तरता दिइरहेको छ ।जीर्णोद्धार भइरहेको पोखरी परिसरमा हाल पेटी निर्माण कार्य भइरहेको छ ।

हेर्नुहाेस् तस्बीरमा रानीपोखरी…

 


Thali Mobile Pvt.Ltd.