भर्खरै : Sorry, your browser does not support inline SVG.

अमेरिकी राजदूत बेरीले पनि मनाए नेपाली बडादशैं

अमेरिकी राजदूत बेरीले पनि मनाए नेपाली बडादशैं

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दशैको टीका लगाएका छन् । विजया दशमीको शुभकामना दिएका दिदै उनले आफूसहित नेपालस्थित अमेरिकी मिशनको तर्फबाट शुभकामना समेत दिएका हुन् ।

बेरीले नेपाली टोपी र रातो टीका लगाएर २०७७ सालको विजया दशमीको उपलक्ष्यमा नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छु भनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.