काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिएसंगै केन्द्रीय सदस्यमा बंशीकुमार शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
मंसिर १५ देखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुने पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको घोषणा गरेका हुन् ।
राप्रपाको अध्यक्षमा कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् ।
देश र जनताका एजेण्डा सार्थक्तामा पु¥याउनका लागि अत्याधिक भोट दिएर विजयी गराउँन समेत सवै प्रतिनिधिलाई शर्माले अनुरोध गरेका छन् ।
