भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

संखुवासभामा ११ जना बेपत्ता

संखुवासभामा ११ जना बेपत्ता

२८ असार २०७७ संखुवासभा । भारी वर्षाका कारण संखुवासभा सिलिचोङ गाउँपालिकामा पहिरोमा परि ११ जनाका बेपत्ता भएका छन् । प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाए पनि अहिले सम्म पुग्न सकेको छैन ।

पहिरोले ८ घर पुरेको छ । क्षेतीबारे प्रहरी त्यहाँ पुगेपछि मात्र विस्तृत खबर आउँने संखुवासभाका डीएसपी नवराज मल्लले बताए । सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ ।

पछिल्लो समय देशभर पहिरो र बाढीले वितन्डा मचाईरहेको छ । सम्भावित खतरालाई मध्यनजर गरि मानिस सुरक्षित ठाँउमा बस्न सरकारले आग्रह पनि गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.