भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सयौं घर जलेर नष्ट

सयौं घर जलेर नष्ट

काठमाडौं । अमेरिकाको कोलोराडो क्षेत्रमा लागेको डढेलोमा परी ३ जनाको मृत्यु भएको जनाइएको छ । कोलोराडो राज्यका धेरै शहरहरुमा डडेलो फैलिएपछी सयौं घर जलेर नष्ट भएका छन् । दुई दिन अघि शुरु भएको डढेलो बोल्डर काउन्टीस्थित जंगलबाट शुरु भएपछी हजारौं नागरिकहरु घर छोडेर भागेका थिए ।

डढेलोका बीच हराएका ३ जना जिवितै रहने सम्भावना भने कम रहेको बताइएको छ । डढेलो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको छ । डढेलोका कारण हजारौं हेक्टर जंगल नष्ट भएको छ । डढेलो नियन्त्रणमा लागि दर्जनौ दमकल र हेलिकप्टर प्रयोग गर्दा समेत डढेलो नियन्त्रणमा लिन नसक्दा शहरहरुमा फैलिएको हो ।

 

 


Thali Mobile Pvt.Ltd.