भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

सरकारले हवाई इन्धनको मूल्य घट्यो

सरकारले हवाई इन्धनको मूल्य घट्यो

काठमाण्डौ । सरकारले हवाई इन्धनको मूल्य घटेको छ । मंगलबार बसेको बसेको नेपाल आयल निगमको सञ्चालक समिति बैठकले हवाई इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५, डिजेलको एक सय ५५ र ग्यासको प्रतिसिलिण्डर १८ सय रुपैयाँ रहेको छ । हवाइ इन्धन प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँ र वाहृयतर्फ २६ रुपैयाँ घटाउने निर्णय सरकारले निर्णय गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.