भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

‘सल्लाह गरेर’ भाग्ने योजना

‘सल्लाह गरेर’ भाग्ने योजना

काठमाडौँ । नायक पल शाह, सुधिर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुंगाना अभिनित ‘सल्लाह गरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकलयमा आधिरित यस गीतमा सिडी विजय अधिकारी, रमेश कडेल, रचना रिमाल र मनिषा राईको स्वर सुन्न सकिन्छ । डिपी खनालको शब्द रहेको यस गीतलाई शंकर थापा ुस्माइलुले संगीतवद्द गरेका हुन् ।

गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ । सन्तोष राजबाहकले कोरियोग्राफी यस भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन् । भिडियोमा दिन्शन शाहको सम्पादन रहेको छ ।

सुर्य नेपाली सहायक निर्देशक रहेको यस भिडियोलाई उत्तम श्रेष्ठ ुशिशिरुको निर्देशनमा तयार पारिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला…

 


Thali Mobile Pvt.Ltd.